“यातायात मजदुरहरूको आन्दोलन न्यायको लागि हो”
- फाल्गुन ३, २०७९
(नेपाल यातायात मजदुर सङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी मङ्गलबारदेखि उपत्यकाको सवारी साधन नचलाउने निर्णय गरेको थियो । बन्दको क्रममा ठाउँ–ठाउँमा झडप पनि भयो । यातायात मजदुरमाथि ट्राफिक...