भनपाको सहयोगमा भाजुपुखू निर्माण
- फाल्गुन २५, २०८०
- लक्ष्मीनारायण राजलवट
भक्तपुर सहरको बस्तीभित्र र बस्तीबाहिर साना ठुला धेरै दह, कुण्ड र पोखरीहरू छन् । बस्तीभन्दा बाहिरका पोखरीहरूमा तःपुखु (सिद्धपोखरी), नःपुखु (गुह्यपोखरी), भाज्या पुखु (भाजुपोखरी) र न्हु पुखू (रानीपोखरी) छन्...