देश आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यान जानु आवश्यक
- आश्विन २०, २०८३
देश र जनताप्रति जिम्मेवार सरकारले जनताका आधारभूत आवश्यकताका वस्तुहरू कहिले पनि निजीकरण गर्दैन† गर्नुहुँदैन । खानेपानीको व्यवस्थापन निजीकरण गरेर सरकार आफ्नो जिम्मेवारीबाट पन्छियो । सरकारले सञ्चालन गर्दै आएका उद्योग,...