हरेकले लगाउने खोप : कोरोनामुक्त संसारको निम्ति महत्वपूर्ण पाइला हो
- जेष्ठ ६, २०७८
इतिहासमा कहिल्यै नभएको परिमाणमा सिङ्गो पृथ्वीलाई प्रभावित बनाएको कोभिड–१९ महामारीको प्रतिरोध गर्न मानिससँग यतिबेला भएको सबभन्दा शक्तिशाली हतियार भनेको खोप नै हो । विभिन्न अध्ययनले खोप लगाएका मानिस कोभिड–१९...