इतिहास अध्ययन अनुसन्धानका समस्या
- फाल्गुन २०, २०७७
सोमबार आयोजित एक कार्यक्रममा इतिहासकार र संस्कृतिविद्हरूले प्राचीन अभिलेखहरूको संरक्षणमा जोड दिएका छन् । अभिलेखहरू इतिहास खोतल्ने आधार हुन् । अभिलेखको संरक्षण गर्नु इतिहासको संरक्षण र भविष्यको लागि खोजको बाटो खोल्नु...