संरा अमेरिका–दक्षिण कोरियाको संयुक्त हवाई युद्धअभ्यासको प्रतिवादमा आफ्नो सैनिक कारबाहीबारे कोरियाली जनसेना जनरल स्टाफको प्रतिवेदन
- कार्तिक २८, २०७९
प्योङयाङ, नोभम्बर ७ (केसीएनए) । संरा अमेरिका–दक्षिण कोरियाले गरिररहेको संयुक्त हवाई युद्धअभ्यासको प्रतिवादमा आफ्नो सैनिक कारवाहीबारे कोरियाली जनसेना (कोजसे) को जनरल स्टाफ (मुख्यालय) ले एक प्रतिवेदन सार्वजनिक गर्दै त्यसबारे...