विश्वको शिरमा “टाइम बम”
- कार्तिक ५, २०७७
- मारियो मालिना- डुरउड जैल्की
हिजोआज क्यालिफोर्निया, ओरेगन र वाशिङ्टनमा फैलिरहेको डढेलो अथवा तटीय क्षेत्रमा आँधीबेहरीले मच्चाएको क्षतिभन्दा पर जलवायु परिवर्तनको विनाशकारी असर कल्पना गर्न गार्हो छ । भारत, पाकिस्तान र युरोपमा गर्मी अचाक्ली...