चिनियाँ गाई सहयोगको विरोध पेशागतभन्दा राजनीतिक बढी
- चैत्र २८, २०७५
– संविदा खड्का नेपाल सरकार र चीन सरकारबीच भएको गाईपालनसम्बन्धी सहयोग सम्झौताको केही व्यक्ति र क्षेत्रले तीव्र विरोध गरिरहेका छन् । नेपाल अहिले पनि दूध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर छैन ।...