किन बिग्रियो रथ ?
- चैत्र २९, २०७५
बुधबारदेखि भक्तपुरमा बिस्केट जात्रा सुरु भयो । निकै हर्षोल्लासका साथ रथ भक्तपुरको दत्तात्रयसम्म पु¥याइयो । मध्यरातसम्म पनि रथ तान्नेको उत्साह मान्न लागेको थियो । तर, बिहीबार भैरवनाथको रथको दुरवस्था देख्दा नरमाइलो लाग्यो ।...