भक्तपुरमा कार्तिक २६ गते लक्ष्मीपूजा, २७ गते म्हः पूजा र २८ गते किजा पूजा मनाउने निर्णय
- कार्तिक २०, २०८०
भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा आइतबार तलेजुका पुजारी नाइकेहरू तथा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ र ज्योतिष केदारप्रसाद दैवज्ञसहितको...