मूर्तिकार अशोक प्रजापतिसँग एकक्षण
- चैत्र २६, २०७७
- विगोल
भक्तपुर नगरपालिका वडा नं. ९ बस्ने अशोक प्रजापति सिद्धहस्त मूर्तिकार हुन् । ललितकला क्याम्पसबाट २०६९ मा मूर्तिकलामा स्नातक गरेका मूर्तिकार प्रजापतिले ०६४ देखि नै माटोका विभिन्न मूर्तिहरू बनाउन थालेका...