विभिन्न देशका कलाकारको कला प्रदर्शन
- भाद्र १३, २०७६
नारायण ढङ्गाना काठमाडौँ, १२ भदौ । केही महिनाअघि नेपाल घुम्न आउनुभएका भारतका कलाकार मनोज जधारलाई पाटन दरबार स्वायरले मन छोयो । प्यागोडा शैलीका सुन्दर पुरातात्विक क्षेत्रका दृश्य क्यामरामा मात्रै होइन आर्ट...