गाईजात्राको प्रदर्शनी व्यवस्थित गर्न लेखक, कलाकार, कवि तथा संस्कृतिकर्मीहरूको भेला
- श्रावण ६, २०८१
भक्तपुर, ५ साउन । यस वर्षको गाईजात्रामा ऐतिहासिक र सांस्कृतिकरूपले प्रदर्शन हुने नाचगान तथा व्यङ्ग्यात्मक प्रदर्शनी व्यवस्थित गर्ने उद्देश्यले शुक्रबार लेखक, कलाकार, कवि तथा संस्कृतिकर्मीहरूको भेला भयो । नेमकिपा...