निर्वाचन सरकारले दीर्घकालीन असर पर्ने निर्णय गर्नु गलत
- कार्तिक १९, २०८२
काठमाडौँ, १८ कार्तिक । सुशीला कार्की नेतृत्वको चुनावी सरकारले देशलाई दीर्घकालीन असर पर्ने गरी राज्यको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूलाई कम्पनीमा लाने नीति स्वीकृत गरेको छ । नेपालमा पूर्ण र...