महालक्ष्मी नपामा नेमकिपाको चुनावी सभा
- बैशाख २५, २०७९
ललितपुर, २४ वैशाख । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा शनिबार महालक्ष्मी नगरपालिकाको सिधिपुरमा चुनावी सभा भयो । सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज...