चुनावमा अलमल– शक्ति चलखेलको नियत
- माघ १७, २०७८
- इन्द्रकुमार श्रेष्ठ
अवस्था हेर्दा, यो देशमा जनता, क्रान्ति, विकास र समृद्धिका नाममा भएका सबैजसो आन्दोलन, प्रयास र प्रयोगहरू असफल र व्यर्थ सावित भएझैँ लाग्छन् । गणतन्त्रपछि पनि काङ्ग्रेस, कम्युनिस्ट, दुईतिहाइ नजिकको,...