बझाङ कालुखेतीमा नेमकिपाको निर्वाचन प्रचार
- बैशाख ३, २०८१
बझाङ, २ वैशाख । खप्तड छान्ना गापा वडा नं ५ कालुखेतीमा स्थानीय जनताको भेला गरी नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गरियो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...
बझाङ, २ वैशाख । खप्तड छान्ना गापा वडा नं ५ कालुखेतीमा स्थानीय जनताको भेला गरी नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गरियो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...
बझाङ, २८ चैत । जयपृथ्वी नगरपालिका वडा नं. ९ देवल, वडा नं ३ डुङग्री र मस्टा गापा वडा नं १ समदेवमा कार्यकर्ता भेटघाट कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर...
काठमाडाँै, ८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ...
चितवन ४, वैशाख । नेपाल मजदुर किसान पार्टीको चितवन जिल्लाको भरतपुर–नारायणगढ–चौविसकोठी–बा¥हघरे–शिवघाट–क्षेत्रपुरलगायत स्थानमा चुनाव प्रचार कार्यक्रम सम्पन्न भयो । नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलको नेतृत्वमा भएको प्रचारप्रसार कार्यक्रममा स्थानीयवासीहरूबिच उत्साहपूर्ण...
तनहुँ, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीले तनहुँमा वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन प्रचारप्रसार कार्यक्रमलाई तीव्रता दिएको छ । बुधबार नेमकिपाका उम्मेदवार एवं अधिवक्ता रामप्रसाद प्रजापतिलगायतको...
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ । यो लेख लेखुञ्जेल प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दोलखा क्षेत्र नं. २, बाजुरा र स्याङ्जाबाहेक सबै क्षेत्रका नतिजा प्रकाशित भइसकेका...
काठमाडौँ, ११ मङ्सिर (रासस) । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका–२...
भक्तपुर, ४ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ अन्तर्गत भक्तपुर जिल्लामा मतदान शान्तिपूर्णरूपमा सम्पन्न भयो । निर्वाचन सफल पार्न र मत खसाल्न मतदाताहरू बिहानैदेखि मतदान केन्द्रहरूमा पुगेका थिए...