स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन जरुरी
- कार्तिक २८, २०८२
काठमाडौँ २७, कार्तिक । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यक्रम सम्बन्धमा विभिन्न राजनीतिक दलसँग बिहीबार छलफल कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...