लेनिनका जीवनका पानाहरू –१०
- चैत्र १५, २०७७
- लिदिया अलेक्सान्द्रोभ्ना फोतिएभा
बैठकहरूमा लेनिनको सङ्घर्ष सुरुमा जनकमिसार परिषद्को बैठकका कार्यसूचीमा प्रश्नहरूको सङ्ख्या एकदम धेरै हुन्थ्यो । कहिलेकाहीँ त एउटा बैठकमा हल गर्नुपर्ने प्रश्नहरूको सङ्ख्या ६० वटासम्म हुन्थ्यो । अझ १९१८ मा...