समालोचक सुवेदीलाई मनिराज वाङ्मय पुरस्कार
- असार १५, २०७६
धनगढी, १५ असार (रासस) : साहित्यकार मनिराज जोशीको नामबाट स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार, २०७५’ बाट साहित्यकार एवं समालोचक दधिराज सुवेदी सम्मानित हुनुभएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान...