गाईजात्रा
- भाद्र १२, २०८३
- विद्या
आज गाईजात्राको दिन हो । बजारको मठ, मन्दिर र पाटीमा बसेर दिदी बहिनीहरू हजुरआमा, बुबाहरू गाईजात्रा हेरेर रमाउँदै थिए । त्यहीँनिर साथी सृष्टि र बबिता हाकुपटासी र गहनामा सजिएर...
आज गाईजात्राको दिन हो । बजारको मठ, मन्दिर र पाटीमा बसेर दिदी बहिनीहरू हजुरआमा, बुबाहरू गाईजात्रा हेरेर रमाउँदै थिए । त्यहीँनिर साथी सृष्टि र बबिता हाकुपटासी र गहनामा सजिएर...
नौको महत्व रहेको नवौँ पुन्हि पुन्ही नौ थरी गेडागुडीको क्वाती खाने क्वाती पुन्ही नौ इन्द्रिय, नौ द्वारसँग सम्बन्धित जनै पूर्णिमा श्रावण शुक्ल पूर्णिमाको पावन दिन यो पूर्णिमा । रक्षाबन्धन...
भदौ १० बिहान नौ नबज्दै अचानक वितण्डा भोटेकोसी भेलबाढीको विभत्स ताण्डव ।। बस्ती–बस्ती स्कूल बगायो मानव, पशुधन सबै पूर्वाधारहरू हेर्दाहेर्दै लग्यो गल्र्यामगुर्लुम्म ।। मनको पीडाले बग्यो आँसु आफन्तको बेपत्ताले किन हामीमाथि...
प्राचीन ऐतिहासिक नगर कान्तिपुरका एक चेतनशील साहित्यसेवी विद्याको सागरका लगनशील शिक्षासेवी नेपालभाषाका एक चम्किलो तारा । जीवनको प्रत्येक मोडमा रत्तिभर नथाकी साहित्य सेवा, शिक्षा सेवामा जीवन अर्पण गरेर युगान्तकारी...
भिखारीहरू आए नव–युगका मसिहा बनेर मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट मुक्ति दिन । अद्भूत वाक्कला, लेखनशैली र साङ्गठनिक क्षमता भएका स्वस्थ–सुदर्शन–सुसंस्कृत भिखारीहरू आए हाम्रो गाउँ बस्तीमा । जसरी एसिया–अफ्रिका–ल्याटिन अमेरिकाका सम्पूर्ण...
आधा पेट खाएर खेलेका हुन्छन्, डाइट खाना त परै जाओस् । पदक जितेको दिनमा आफूसँग हुँदैन घर फर्किन भाडा । तर, साथीहरू सोध्छन्, जितेकोमा बधाई, मिठाइ खोइ ? कुनै...
पातै झरे अर्को वर्ष फेरि आउला रुखै ढले कहाँ बस्ला पात, कहाँ हाँगा पलाउला म तिम्रो गाँस हुँ, तिम्रो चैनको बास हुँ म तिम्रो आस हुँ, तिमीभित्रको सुवास हुँ...
भदौ १० गते भोटेकोसीमा भेलबाढी आयो बाढी मापनयन्त्र के भयो ? सरकारको ढङ्ग कसरी पुगेन ? रसुवा, धादिङ, नुवाकोट, चितवन, गोरखा जिल्लाका बस्ती बजार कसरी डुब्यो ? जनधनको क्षति...