“शासक दलहरूको ‘प्रजातन्त्र दिवस’ लाई नेपाली जनताले व्यङ्ग्यको रूपमा लिइरहेका छन्”
- फाल्गुन ८, २०८१
काठमाडौँ, ७ फागुन । १८ औँ नेपालभाषा साहित्य तःमुंज्या बुधबार टोखामा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारमा गएका दलका नेताहरूले...