व्यक्तिवादी सोचबाट टाढा राखी सामूहिक भावनाको विकास गर्न जरुरी
- कार्तिक १८, २०८१
भक्तपुर, १६ कार्तिक । आदर्श समाज र प्रगतिशील संंस्कृति निर्माणमा समर्पित आस्था सांस्कृतिक परिवारको आयोजनामा लक्ष्मीप्रसाद देवकोटाको १३५ औँ जन्मजयन्तीको अवसरमा ‘टाइम फर पोइम’ को पाँचौँ शृङ्खला आस्था थियटरमा...