बौद्ध विद्वानहरूको सङ्क्षिप्त जीवनी आठौँ भाग अध्ययन गर्दा
- कार्तिक ४, २०८१
- विगोल
बौद्ध लेखक एवं जीवनीकार रत्नसुन्दर शाक्यले ‘बौद्ध जगत्का स्मरणीय व्यक्तित्वहरू’ आठौँ भाग प्रकाशित गरेर बौद्ध विद्वान्हरूको जानकारी दिए । पुस्तकमा लेखक, दार्शनिक र पालि साहित्यका विद्वान्हरूको चर्चा छ ।...