‘जङ्क्सन पिपलबोट’ नवीन गद्य कृति पढ्दा नयाँ सडक साहित्यकार, राजनीतिकर्मी, पत्रकार र गुप्तचरहरूको केन्द्र
- श्रावण १३, २०८१
- गौरव प्रधान
जनपक्षीय कविको रूपमा परिचित प्रकाश गुरागाईँले नवीन गद्य कृति ‘जङ्क्सन पिपलबोट’ प्रकाशन गरेर नयाँ सडकको कथा भन्दै विशेषतः नयाँ सडककेन्द्रित भएर साहित्य, राजनीति र नेपाली संस्कृतिबारे जानकारी दिए ।...