नेपाल संवत् र यसको महत्व
- कार्तिक ८, २०७९
- प्रा. माणिकलाल श्रेष्ठ
नेपालमा कहिले कहिले कुन कुन संवत् प्रयोग गरे भनी इतिहासतिर ध्यान दिँदा खास खास सन्दर्भमा अरू संवत्हरू प्रयोग गरे पनि (उदाहरणार्थ अन्तर्राष्ट्रिय सम्बन्धमा इस्वी संवत्, त्यसैगरी विशेष धार्मिक सन्दर्भमा...