कथा / पेशेवर कार्यकर्ता जनताका आँखाको नानी
- भाद्र १८, २०७९
- हरिबहादुर श्रेष्ठ
घाँसको भारी बोकेको वीरे दाहिने हातले थाप्लोमा नाम्लो अड्याउँदै र देब्रे हातले पुस्तक लिएर उकालो चढिरहेको थियो । धने पनि उसकै पछि पछि घाँस बोकेर गीत गुनगुनाइ हिँडिरहेको थियो...