‘आजको भारत–भारतीय लेखकहरूका दृष्टिमा’ अध्ययन गर्दा
- चैत्र १६, २०७८
- डीपी काफ्ले
दक्षिण एसियामा भारत विस्तारवादी देश हो । यसले आफ्ना छिमेकी देशहरूमाथि बिस्तारै सीमा, व्यापार, धर्म, संस्कृति, विकास, कृषि, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सुरक्षा, वातावरणजस्ता महत्वपूर्ण क्षेत्रहरूमा हस्तक्षेप गरी त्यहाँको...