खुला सीमा : नालायक सरकार
- कार्तिक २४, २०७८
- रामरतन चौधरी
अफगानिस्तानमा भएको सत्ता परिवर्तनपछि कार्तिक ३ गते भारतको सुनौली हुँदै रुपन्देहीको बेलहिया नाकाबाट एकै परिवारका १ बालक, २ किशोरीसमेत ११ अफगान नागरिक ‘भारतीय आधार कार्ड’ देखाएर काठमाडौँसम्म आइपुगेपछि नेपालको...