शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
- न्हुछेरत्न वुद्धाचार्य
प्राचीन ऐतिहासिक नगर भक्तपुरका एक चेतनशील शिक्षिका अपार महिमाले भरिपूर्ण योगदान दिने कर्तव्यनिष्ठ र मिलनसार व्यक्तित्वका । जीवनको हरेक मोडमा रतिभर नथाकी ज्ञानको ज्योति छर्न जीवन अर्पण गर्ने नारी जागरणको...