शैक्षिक सत्र सुरु गर्ने घोषणा भए पनि अझै अन्योलमा युरोपेली देशहरू
- भाद्र १६, २०७७
ब्रसेल्स, १५ भदौ । युरोपका अधिकांश भागमा पछिल्ला दिनहरूमा फेरि कोभिड–१९ को सङ्क्रमण बढेपछि आगामी केही दिनमा नयाँ शैक्षिक सत्र सुरू गर्ने तयारी गरिरहेका विद्यालय र कलेजहरू अन्योलमा परेका छन् ।...