एसईईको नतिजा र इमानको प्रश्न
- भाद्र ४, २०७७
- नम्रता श्रेष्ठ
व्यवहार, इमान, नैतिकता र विश्वासको परीक्षा सङ्कटको बखत हुन्छ । कठिन परिस्थितिमा हुन्छ । अप्ठ्यारो अवस्थामा विवेक गुमाएको खण्डमा दीर्घकालीन असरपर्छ । असहज घडीमा अधिकारको सही उपयोग गरे सुखद् अवतरण मिल्छ...