विश्वविद्यालयस्तरको पढाइमा बौद्धिक परिवारका बालबालिकामा दबाब बढी ः अध्ययन
- असार १४, २०७७
काठमाडौँ, १३ असार । विश्वविद्यालयको अध्ययनको शिलशिलामा सामान्त्न्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दबाब रहने गरेको देखिएको छ । स्वीडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमूलक...