तीनदिने ‘ख्वपको पहिचान’ बारे शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
- कार्तिक १६, २०८२
भक्तपुर, १४ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबारदेखि शुक्रबारसम्म भएको तीनदिने परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ विषयमाथि शिक्षकहरूबिच अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत वसन्त...