हरेक ऐतिहासिक घटनाको संस्मरणले नयाँ पुस्तालाई सत्य तथ्य बुझ्न र बुझाउन सहयोग गर्ने
- भाद्र ९, २०८२
भक्तपुर, ९ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ‘पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम सोमबार सम्पन्न भयो ।...