व्यक्तिगत स्वार्थ र पैसाको पछि नलागे परिवर्तन सम्भव हुने
- चैत्र २९, २०८१
भक्तपुर, २९ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले व्यक्तिगत स्वार्थ र पैसाको पछि नलागी आफ्नो कर्तव्य इमान्दारीसाथ पूरा गरेमा समाज परिवर्तन हुन समय नलाग्ने बताउनुभएको...