विद्यार्थी छाड्ने दर कम गर्न उत्पादनमूलक शिक्षाको आवश्यकता
- पुष २९, २०८१
- एस. आर.
हरेक वर्षको शैक्षिकसत्रको सुरुमा देशभर नयाँ भर्ना अभियान सरकारले थाल्छ तर निजी विद्यालयहरूले अन्तिम परीक्षा सकिन एक महिनादेखि नै भर्ना अभियान थालेका हुन्छन् । सरकार नयाँ शैक्षिकसत्रअन्तर्गत वैशाख महिनाभर...