भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
कैलाली, २ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं.४ अम्मरपुर एकाइ समितिको आयोजनामा प्रशिक्षण कक्षा सञ्चालनअन्तर्गत जेठ १ गते प्रशिक्षण कक्षा सञ्चालन भयो ।
कक्षामा नेमकिपाका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष रमेशकुमार रावलले रुस र युक्रेनको युद्धको अवस्थाबारेमा विद्यार्थीहरूलाई प्रस्ट पार्नुभयो ।
कक्षामा नेपाल कर्मचारी सङ्घका सदस्य डी.एस.ले हामीले विज्ञान बुझ्यौँ भने काम गर्न सहज हुने बताउनुभयो ।
प्रशिक्षण कक्षामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाही र नेक्राविसङ्घ कैलाली अध्यक्ष एचवी पनि सहभागी हुनुभएको थियो ।
Leave a Reply