मिनर्वामा सोनाम ल्होछार तथा सांस्कृतिक प्रदर्शनी
- माघ १३, २०८१
भक्तपुर, १२ माघ । मिनर्वा इङ्गलिस स्कूलको आयोजनामा भएको सोनाम ल्होसार मञ्जुश्री संवत् २८६१ औँ कुल (सा पुख्रि) सर्प वर्षको अवसरमा सोनाम ल्होसार प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो...