शैक्षिक माफियाको नीतिगत भ्रष्टाचार न्यून गर्ने उपाय
- श्रावण २१, २०८१
- सत्यराम कासिछ्वा
अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ शिक्षा क्षेत्र । स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीन तहको सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिए तापनि एसईई तथा कक्षा १२ को नतिजाको...