कक्षा ११–१२ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालय प्रथम
- फाल्गुन २, २०८०
भक्तपुर, १ फागुन । कक्षा ११ र १२ स्तरीय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्य तालिका अनुसार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा शुक्रबारका दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भयो । भक्तपुर...