रुपन्देहीमा लक डाउन प्रभाव
- चैत्र १२, २०७६
रूपन्देही रूपन्देहीको बेलहिया सुनौली सीमा नाका हुँदै बिहीबारदेखि आइतबारसम्म हजारौ“ हजारको सङ्ख्यामा भारतबाट फर्केकाहरूलाई अव्यवस्थितरूपमा आआफ्नो घरमा पठाएपछि यस क्षेत्रमा त्रास बढेको हो । एकतर्फीरूपमा नेपाल सरकारले सोमबार बिहान...