‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
- धनु विश्वकर्मा
गृहमन्त्री सुधन गुरुङले जसरी कानुनी विधि–विधान मिच्दै गैरन्यायिक पक्राउ गरिरहेका छन्, त्यसले हाम्रो न्यायिक प्रणालीकै खिसी गरिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ जना मन्त्रीले चैत १३ गते शपथ...