पुँजीवादले कसरी प्राकृतिक विपत्ति निम्त्याउँछ ? माक्र्सको यस्तो छ विश्लेषण !
- आश्विन ३, २०८३
मानव सभ्यता यतिबेला इतिहासकै गम्भीर पर्यावरणीय, सामाजिक र मानवीय सङ्कटको भूमरीमा उभिएको छ । विश्वभर बढ्दो तापमान, अनियन्त्रित बाढीपहिरो, हिमताल विस्फोट, समुद्री आँधी, खडेरी र वायु प्रदूषणले पृथ्वीको जैविक...