जाँचबुझ आयोगमा मृतक परिवारहरूको बयानको सार सङ्क्षेप – ५९
- श्रावण २, २०८३
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक : २०८२/०५/२३ गते जियनजेड युवाहरूको भिडमा बाहिरिया व्यक्तिहरूको घुसपैठ रोक्न विशेष सतर्कता अपनाइयो । उक्त भिडमा २–३ सयको सङ्ख्यामा अन्य व्यक्तिहरू मिसिन खोजेपछि दुवै समूहलाई...