सरकारको उपस्थिति खोइ ?
- श्रावण २, २०८३
-नेकाको तत्कालीन देउवा सरकारले २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भएको घोषणा ग¥यो । त्यसयता शासक दलका प्रधानमन्त्रीहरू पटक पटक दोहोरिए, फेरिए । तर, कमैया प्रथा अन्त्य गर्ने...
-नेकाको तत्कालीन देउवा सरकारले २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भएको घोषणा ग¥यो । त्यसयता शासक दलका प्रधानमन्त्रीहरू पटक पटक दोहोरिए, फेरिए । तर, कमैया प्रथा अन्त्य गर्ने...
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक : २०८२/०५/२३ गते जियनजेड युवाहरूको भिडमा बाहिरिया व्यक्तिहरूको घुसपैठ रोक्न विशेष सतर्कता अपनाइयो । उक्त भिडमा २–३ सयको सङ्ख्यामा अन्य व्यक्तिहरू मिसिन खोजेपछि दुवै समूहलाई...
सन्दर्भ : शोभा प्रधानको चौथो वार्षिक स्मृति सभा शोभा भाउजूले देह त्याग्नुभएको हिजै जस्तो लाग्थ्यो तर चार वर्ष नाघिसकेछ । यद्यपि, हाम्रो मनमस्तिष्कमा उहाँ जीवित नै हुनुहुन्छ । नेपालको...
जिल्ला प्रशासन कार्यालय धनुषा २०८२ भदौ २३ र २४ गते भएको घटनामा बल प्रयोग गरिएको थिएन । बल प्रयोग नभएको कारण धनुषा जिल्लामा कुनै पनि व्यक्ति घाइते भएन । प्रदर्शनमा आएका...
विल्हेम वेट्लिङ (Whilhelm Weitling) जर्मनियाली पहिलो काल्पनिक साम्यवादी विचारका सशक्त प्रचारक थिए । उनको जन्म ५ अक्टोबर १८०८ मा जर्मनीको उत्तर–पूर्व प्रसियामा भएको थियो । उनका बुबा एक फ्रान्सेली...
जापानको क्योडो समाचारको रिपोर्टअनुसार, नागासाकी परमाणु बम सङ्ग्रहालयले आफ्नो प्रदर्शनी प्यानलहरूमा ‘नानचिङ घटना जसमा धेरै नागरिक र कैदीहरू मारिएका थिए’ भनी उल्लेख गरी ‘नानचिङ नरसंहार’ का शब्दहरू परिमार्जन गरिएको...
-रास्वपा सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेज गरेको केही दिनमै अस्थायी, करार, ज्यालादारी कर्मचारी संयुक्त सङ्घर्ष समितिले असार ३१ गते आफ्नो सेवा निरन्तरताको माग राखी सिंहदरबार परिसरमा विरोध प्रदर्शन...
(नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को संस्मरणका केही पृष्ठ यहाँ प्रस्तुत छन् । विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका यी सङ्क्षिप्त संस्मरणात्मक लेखहरू हुन् –सं) प्रधानमन्त्री चाउ एन–लाइको सौहार्दपूर्ण व्यवहार सन्...