क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
- डिफेन्स डिमोक्रेसी प्रेस स्टाफ
(क्युवाली क्रान्तिका नेता राउल क्यास्त्रोविरुद्ध अमेरिकाले अभियोग लगाउँदै गर्दा अमेरिकाको राष्ट्रिय सुरक्षा अभिलेखालयले केही दस्ताबेज सार्वजनिक गरेको छ । क्रान्तिपछि अमेरिका भागेका क्युवालीहरूको विमानमाथि गोलीबारी गरिएको घटनाक्रमबारे यी दस्ताबेजले...