वर्तमान सन्दर्भमा ‘आत्मनिर्भरताको प्रश्न’ बारे सङ्क्षिप्त चर्चा
- भाद्र २९, २०८३
- प्रा.डा. मुकेशकुमार चालिसे
अहिले देशमा अस्थिर हिउँको तहको क्षय र हिमतालको विस्फोटनपश्चात् देखापरेको सप्तगण्डकी प्रणालीको एक हाँगामा बाढीको समस्याले खास गरेर वाग्मती प्रदेशमा चीनसँगको केरूङ र तातोपानीका अन्तरदेशीय नाकासहित मध्य नेपालमा जनधनको...