स्टुआर्ट वंश र बेलायती प्रजातान्त्रिक क्रान्ति
- भाद्र २९, २०८३
- प्रधान
एलिजाबेथको मृत्युपछि मेरीको छोरो जेम्स–छैटौँले स्कटल्यान्डमा राज्य गथ्र्यो, बेलायतको राजगद्दीमा बस्दा उसलाई जेम्स प्रथम भनियो । जेम्सलाई आफ्नो राज्य–पदको सा¥है घमण्ड थियो र ऊ राजाको दैवी सिद्धान्तमा विश्वास गथ्र्यो...