नेपालमा हिमतालको जोखिम हामी सिरानीमा बम राखेर सुतिरहेका छौँ
- भाद्र २७, २०८३
- रतन भण्डारी
हिमालय पर्वतमाला टाढाबाट जति सुन्दर देखिन्छ, नजिकबाट हेर्दा त्योसँग जोडिएका जोखिमहरू त्यत्तिकै गम्भीर र संवेदनशील छन् । हिमाच्छादित हिमशृङ्खला, हिमनदी र हिमताल सौन्दर्यका दृष्टिले जति आकर्षक छन्, तिनले निम्त्याउन...